मनिका बोहरा,
कालीकोट
माघ १५ । जिल्लामा जनता आवास कार्यक्रम १० गाविसमा एक सय ४० वटा घर निर्माण हुने भएका छन ।
गएको तिन वर्ष देखि कालीकोटको मान्ममा शुरु भएको जनता आवास कार्यक्रम यस वर्ष ग्रामिण क्षेत्रमा शुरु हुने भएको छ ।