कालीकोट सदरमुकाम जोखिममा
पहिरो पुरिदा एक महिला वेपत्ता
रुपेन्द्र ऐडी
कालीकोट
साउन४ गते÷ लगातार परेका अविरल वर्षाका कारण कालीकोट जिल्ला सदरमुकाम मान्ममा पहिरो जांदा एक आवासिय विद्यालयमा भान्छेका काम गर्ने एक महलिा बेपत्ता भएकी छन ।
वेपत्ता हुनेमा सुकाटियां गाविस–४ घर भई जिल्ला सदरमुकाम मान्म वालविकास आवासिय विद्यालयमा भान्छेको काम गर्ने ४५ वर्षिया विष्णा पाण्डे रहेकी छन । वालविकास आवायिस मा वि स्कुलको आंगन नजिकै रहेको भान्छा घरमा खाना पकाई रहेको अवस्थामा एक्कासि पहिरो आए पछि घर सहित बगाएर पाण्डेको लास समेत वेपत्ता भएको कालिकोटका प्रहरी प्रमुख डिएस्पी लक्ष्मण गुरु¨ले जनाएका छन । डिएस्पी गुरु¨का अनुसार वेपत्ताको लास खोजिका लागि प्रहरी र सेनाको टोलि खटिएको छ । दिनभरको अविरल वषातले जिल्ला सदमुकाम लागएत जिल्लाका विभिन्न गाविसमा लाखौको धनमालको क्षेति भएको समेत प्रहरीले वताएको छ । साथै पहिरोमा परि मान्म–५ की २५ वर्षिया मिठु नेपाली घाइते भएकी छन । घाइतेको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेका छ । वर्षातकै कारण जिल्लाको जनजीवन कष्टकर वन्दै गएको छ । लामो खडेरी पछिको वर्षाले किसानहरुले रोपाइ गर्न सहज गराए पनि पहिरोले गर्दा समस्या उत्पन्न भएको स्थानीय किसान जंग खड्काले वताए । वषातले जिल्ला सदरमुकाम स्थित विच वजारमा रहेको विष्णवहादुर मल्ल, पदम नेपालि लगाएत जिरोप्वाइन्टमा रहेका एक दर्जन बढि घर जोखिममा रहेका छन । यस्तै सदरमुकाममा मात्र नभई बदालकोट पांचमा रहेको बुद्धि ऐडी, अनिपाल खड्का लगाएत जिल्लाका विभिन्न गाविसमा कयौंको क्षेति पु¥याएको छ । ठांउ ठाउमा पहरिो जान थालेपछि स्थानीयले असुरक्षाको महसुस गर्दै सुरक्षित स्थानको खोजिमा विस्थापित भएका छन । ०७० साल असार ३ गते रातिको अविरल वर्षातले दर्जन भन्दा धेरैको ज्यान गएको थियो भने करोडौको सार्वजनिक निजि धनमामलको क्षति भएको थियो । सोहि कारणले क्षति भएको कालीकोटको एक मात्र जलविद्युत हाल सम्म वन्न नसक्दा जिल्लावासी अन्धकारमा वस्न वाध्य छन ।

No comments:
Post a Comment