हार्दिक समवेदना ने क पा .माओवादी कालीकोटको पूर्व जिल्ला ईन्चार्ज गोरीकला विक मानुषिको भिर बाट खसेर असामयिक निधन भएकोमा सिंगो कालीकोट जिल्ला शोक मग्न हुनुका साथै मृतक प्रति श्रदान्जलि तथा परिवार प्रति समवेदना व्याक्त गर्द छु ।
रुपेन्द्र बहादुर ऐडी
क्रान्तिकारी पत्रकार महासंघ परिवार कालीकोट
No comments:
Post a Comment