पत्रकार महासङ्घको पद हस्तान्तरण
काठमाडौँ, बैशाख २५– नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित कार्यसमितिलाइआइतबार आइतबार पदभार हस्तान्तरण गरिने भएको छ ।
महासङ्घको यही वैशाख २१ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न २४ औं राष्ट्रिय महाधिवेशनलबाट निर्वाचित नेतृत्वलाई संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको उपस्थितिमा पद हस्तान्तरण गर्न लागिएको निवर्तमान महासचिव ओम शर्माले जनकारी दिए ।
महाधिवेशनले महेन्द्र विष्टको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो ।

No comments:
Post a Comment