कालीकोट
भाद्र÷कर्णालिकै पहिलो कृषि क्याम्पस कालीकोटमा स्थापना हुने भएकोे छ । जिल्लामा प्राविधिक क्षेत्रको शिक्षा हांसिल गर्न समस्या आएको समयमा कर्णालिको समेत पहलिो कृषि क्याम्पस स्थापना हुने भएपछि स्थानिय हर्षित भएका छन ।राज्यको हेर्ने दृष्टिकोणमा फरक भएकाले कर्णालिको विकासमा पछि परेको अवस्थामा अति विकट तथा कान्छो जिल्लाको रुपमा स्थापित कालीकोटमा कृषि क्याम्पस बन्ने भएपछि कालीकोट स्थानिय बासिले स्वागत गरेका हुन ।