रुपेन्द्र ऐडी
कालीकोट
असोज १२गते/तिन तर्फ खेतवारीले ढाकिनुका साथै दक्षिण तर्फ घट्टे खोलाको किनार देखिने वनमा खरले छाएको सानो कटेरोमा ७७ वर्षिया एक दलित बृद्ध ३५ वर्ष देखि घरपरिवार भन्दा अलग्गै बस्दै आएका छन ।
विस लाख बरावरको कारोवार रुपेन्द्र ऐडी कालीकोट २७ भाद्र/जिल्लाको रास्कोट क्षेत्रको चर्चित एवंम भव्य रुपमा लाग्दै आएको स्थानिय सप्ताह व्यापि धार्मिक मेला हजारौं भक्तालुजनको उपस्थितिमा विहवार सम्पन्न भएका छन ।