Monday, June 29, 2015

ग्रामिण क्षेत्रको व्यावसायमा देखिएका - अवसर र चुनौति

                                                                                        रुपेन्द्र बहादुर ऐडी
                                                      केन्द्रिय पार्षद, नेपाल पत्रकार महासंघ कालीकोट
समग्र क्षेत्रको विकासका लागि एक मेरुदण्डको रुपमा लिन सकिने व्यासायमा पछिल्लो समयमा तिव्र रुपमा आकर्षण हुन थालेको छ । गांउ नै गांउले भरिएको हाम्रो बिकासोन्मुुख देशमा शहरी तथा सुगम क्षेत्रको जस्तै ग्रामिण क्षेत्रमा विकास हुन नसक्नु लाई हरेक विश्लेषण गर्ने गरिएको छ ।

कालीकोटमा ढाकाको लोकप्रियता बढ्दै

रुपेन्द्र ऐडी
कालीकोट
असार ,जिल्लामा पहिलो पटक संचालन गरिएको ढाका उद्योगबाट राम्रो आम्दानि हुन थाले पछि यसको माग संगै लोकप्रियता बढ्न थालेको छ ।
 स्थानिय सहकारी संस्थाको समन्वयमा ०६४ सालमा घरेलु तथा साना उद्योग विकास समिति कालीकोटको आयोजनामा संचालन गरिएको सिप विकास तालिमबाट शुरु गरेकी ओदानुककी कर्मा सिंहले कमाई संगै नाम कमाउन सफल भएकी छन ।