रुपेन्द्र बहादुर ऐडी
केन्द्रिय पार्षद, नेपाल पत्रकार महासंघ कालीकोट
समग्र क्षेत्रको विकासका लागि एक मेरुदण्डको रुपमा लिन सकिने व्यासायमा पछिल्लो समयमा तिव्र रुपमा आकर्षण हुन थालेको छ । गांउ नै गांउले भरिएको हाम्रो बिकासोन्मुुख देशमा शहरी तथा सुगम क्षेत्रको जस्तै ग्रामिण क्षेत्रमा विकास हुन नसक्नु लाई हरेक विश्लेषण गर्ने गरिएको छ ।
भनिन्छ गांउमा सुविधा छैनन् । खान,बस्न र लुगाफाटोका लागि पनि गांउमा सम्भावना कमै देख्नेहरुको संख्या बढेको छ । हुन पनि त्यो कुरा एउटा कोणमा सत्य पनि हो । तर सत्य कुरा भनेको गर्नेका लागि सबै सम्भव अनि सफल देखिने गरेको गतिलो उदाहरण हाम्रो समाजमा ताजै छन ।
गांउमा उत्पादित बस्तुहरु खपत हुन र पाउनका लागि समस्याका रुपमा लिने गरिन्छ किनकी हामीलाई जिन्सि सामानबाट नगद मात्र प्राप्त होस भन्ने चाहाना रहेको हुन्छ । ग्रामिण क्षेत्रमा बस्तु विनिमय सांटासांटको प्रक्रिया निकै राम्रो रहेको छ । तर व्यवहारिक रुपमा कार्यन्वयन भने अहिले सम्म हुन भने सकेको छैन । गांउमा सम्भावना देखेर केहीले कामको थालनि गरेर त्यो भन्दा दोव्वर आम्दानि लिनका लागि व्यवसाय परिवर्तन गरेर ठांउ सारी हुने समस्याले निरन्तरता पाएको छ । कालीकोट जिल्लामा व्यावसायका नाममा विभिन्न खालका राम्रा कामको थालनि भएको छ । कालीकोट जिल्लाको ग्रामिण क्षेत्रमा पछिल्लो समयमा व्यापार व्यवसायमा बढ्दो आकर्षण रहेको छ । जिल्लाका अधिकांस युवाहरु विदेशिनु र भएको जनशक्ति कृषि उत्पादनमा भन्दा पनि सहजताका लागि व्यापार व्यावसायमा आकर्षित हुन थालेका हुन । मजाले वसि वसि व्यापार गरेर जिविकोपार्जनका लागि सजिलो मानिएको व्यापार व्यवासायबाट आम्दानि लिन नसकेर कयौंले पेशा नै छोड्नु परेको छ । तर व्यवसायिक चेतना पनि परिवर्तन गर्नु पर्ने देखिन्छ ।
ग्रामिण क्षेत्रमा व्यापार हुदैन भन्ने मानसिकताबाट माथि ृउठ्ना लागि व्यावसायमा परिवर्तन ल्याउन आवश्याक छ । एक जनाले उत्पादन गरेको आलु अर्काे संग भएको मुला संग सांट्ने बानिमा रुपान्तरण गर्नु सक्नु पर्छ । कसै संगा डोका नाम्ला छ भने कुनै संग माटोको भांडा छन । तिनिहरु विच सांटा सांट गर्न सके आवश्याकता पनि पुरा हुने र व्यवसाय पनि फस्टाउने सम्भावना देखिन् छ । जिल्लाका ग्रामिण क्षेत्रमा व्यवसाय बाट राम्रो उत्पादन लिन सक्ने राम्रा व्यवसायका लागि विभिन्न् निकायको सहयोग भएको छ भने हुन आवश्याक पनि रहेको छ । ग्रामिण क्षेत्रमा उत्पादन गरेको चिजको वजार अभावको बढि चर्चा हुने गरेको छ । तर लामो समय सम्म गांउमा तरकारी फलफुलको क्षेत्रमा राम्रो दक्षता हासिंल गरेको फुकोट २ का माधव उपाध्यायले गतिलो उदाहरण कायम गरेका थिए । जव की कसैले बजार अभाव भन्दै व्यवसाय नगर्नेहरुका अगाडी घरमा राम्रो उत्पादन गरेको तरकारी लालिघाट,रेंगिल, आमताडा,शान्तिघाट बजार,घरावगर जारकोट तथा कोटबाडा र रास्कोटका सवै गाविसमा बजारको सम्भावना देखिएको थियो । तरकारी बाट राम्रो आम्दानि देखेर गरेको व्यवसायले बजार लिएको थियो ।
पछिल्लो समयमा माधवले गरेको व्यवसाय परिवर्तन भएको भए पनि अहिले भने फुकोटमा तरकारी लगाएतको व्यवसाय गर्नेको संख्या दिनानु दिन बढ्दै गएको छ । कालीकोट जिल्लामा छोटो समयमा नाम कमाएका माधव पछिल्लो समयमा एग्रोभेट तर्फ लागेका छन । जिल्लाको अति उत्पादन हुने रास्कोट क्षेत्रका अधिकांस गाविसका समुदायले विभिन्न व्यवसायको थालनि गरेका छन । नाममा मात्र व्यवसाय गर्ने र कामले व्यवसाय गर्नेको फलले देखाउन थालेको छ । पछिल्लो समयमा सिप्खानाका युवाहरुमा भने उद्यम गर्ने जोस जांगर पलाएको छ ।

No comments:
Post a Comment