प्रयोग नहुदै बिग्रिएका मिल मर्मत भएनन
कालीकोट
१५ वैशाख÷कुटानि पिसानिका लागि स्थापना गरिएको मिल सात वर्ष सम्म मर्मत नभएपछि सुबिधा लिने आसा लिएका कालिकोट दाहांका स्थानिय बासि मर्कामा परेका छन ।
तत्कालीन शाही नेपालि सेनाको सुर्खेत जुम्ला सडक निर्माण कार्यादल द्धारा स्थापना गरीएको मील छ महीना सम्म मात्र सञ्चालनमा आएको थियो । सेनाको १३ लाख लगानी र स्थानिय बासीको २ लाख बराबरको श्रमदान गरि करिव १५ लाखको लगानीमा स्थापना भएको मील सामान बिग्रीएपछि रकम अभावमा मर्मत हुन नसेकेको बताइएको छ । नगद नभइ समुदायले धान, मकै, गहुँ पिसे वापत सोही अनूसारको चामल र पिठो लिदै आएका स्थानियलाई सहज भएको थियो ।
मिलको समान थन्क्यार राखिएको र गा बि सको सहयोग बाट मर्मतका लागि पहल गरिने दाहा ६ सेराका हरि प्रसाद भटराईले बताएका छन । तत्कालिन शाही नेपालि सेनाको कार्यदलले दाहा गा बि स को बिहानी खोलामा ११ किलो वाटको बिद्युत समेत निकालेको थियो । सो साना जल बिद्युत बाट दाहाँ वडा न.एकका करिव दुई सय घरधुरीले उज्यालो बाल्दै आएका छन । पटक पटक बिद्युतको समस्या आएर मर्मत गरिदा बत्ति बालिएको भए पनि मिल तर्फ भने कसैको ध्यान नजानु बिडम्बना भएको स्थानियले बताएका छन ।
गाँउलेहरुको पहलमा स्थापना भएका मान्म ८ ताडि स्थितको मिल पनि आर्थिक ब्यावस्थापनको अभावमा जिर्ण बनेपछि स्थानिय सेवाग्राहीहरु मर्कामा परेका थिए । हाल सो स्थानमा ब्याक्तिगत लगानिमा मान्मका नैनसिं पाण्डे र पूर्व जनमुक्ति सेनाका हंस बहादुर रोकायाले पुन मिल संचालनमा ल्याएका छन । धौलागोहमा स्थापनमा भएको मिल समेत बिग्रिएर पूनः संचालनमा आउन भने सकेको छैन । त्यसै गरी फुकोट गा बि समा स्थापना गरीएको तेल पेल्ने र कुटानि पिसानिको मिल बिग्रेको १२ वर्ष सम्म मर्मत नहुदा समुदायहरु मर्कामा पर्दै आएका छन । कालीकोटमा स्थापना भएका एक दर्जन बढि मिल सञ्चालनमा आएर दिर्घकालिन रुपमा सुचारु हुन नसक्नुुमा मर्मतका लागि प्राबिधिक ब्यावस्थापनका अभाब रहने गरेको फुकोटका स्थानिय राजेन्द्र बरालको भनाइ रहेको छ ।

No comments:
Post a Comment