Wednesday, October 9, 2013

आम्दानि भन्दा दुई गुणा खर्च विलासितामा

मनिका बोहरा
कालीकोट
२४ असोज ÷जिल्लामा आम्दानिको नियमित श्रोत नहुने घरपरिवारहरुले आम्दानि भन्दा दुई गुणा रकम विलासितामा खर्चिने गरेको एक सर्वेक्षणले देखाएको छ ।
     जिल्लामा सहकारीको माध्यमबाट ग्रामिण इलाकामा काम गर्दै

कालीकोटमा एघार जना शाहीको भिडन्त

कालीकोट
२३ असोज÷संविधान सभाको निर्वाचनको समय नजिकिदै गर्दा कालीकोटमा ११ जना शाही विच भिडन्त हुने भएको छ । जिल्ला निर्वाचन कार्यलय कालीकोटले बुधवार अन्तिम नामावलि प्रकाशित पछि जिल्लामा ठुला पार्टीका तीन जना शाही थरका उम्मेद्धार रहेका छन

Monday, October 7, 2013

स्वरोजगार कोषको रकमबाट भेडा पालन

कालीकोट
 २१ असोज÷राजनैतिक नेतृत्वबाट वाक्क भई थाकेका स्थानिय माओवादी कार्यक्रताहरु पछिल्लो समयमा कोषको रकमबाट आफ्नो व्यवसायमा अघि बढेका छन ।
   गांउमा अन्य व्यवसायबाट प्रतिफल लिन समस्या आउने र पशुपालनको क्षेत्रमा आम्दानि देखिएकाले माओवादी कार्यक्रताहरुले सामुहिक  भेडा पालन शुरु गरेका हुन ।

मनिकाले पाईन आईएमई उपहार मोवाइल

कालीकोट   
            
21असोज÷आई एम ई रेमिट्यान्सले आफ्ना ग्राहकहरुलाई आकर्षणका लागि ल्याएको दर्शैं विशेष कार्यक्रम एस एल सि उपहार कालीकोटकी मनिका बोहरालाई परेको छ ।