Sunday, May 4, 2014

नेपाल पत्रकार महासंघ को २४ औ महाधिवेशनको मतगणना जारी प्रगतिलि समुह अग्रस्थानमा




 श्रमजीवि पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २४ औं महाधिबेसन शनिबार देखि राजधानि स्थित  प्रज्ञाभवनमा शुरु भएको आईतवार मतदान भई अहिले सम्मको परिणाम अनुसार प्रगतिशिल समुह तर्फका डा.महेन्द्र विष्टको वामपंथि प्यानलअग्र स्थानमा रहेको छ ।
पछिल्लो परिणाम अनुसार डा. विष्ट एक सय मतले अघि छन भने अर्का उम्मेद्धार पोषण केसि पछि पछि दौडिरहेका छन । पांचै विकास क्षेत्र र प्रतिस्ठान र कर्णालिमा भएको मतगणनामा प्रगतिशिल समुहले १४ स्थानको मध्यामान्चल बाहेक १३ स्थानमा विजयि हांसिल गरेको छ । जस मध्ये कर्णालिबाट प्रगतिशिल समुहका उम्मेद्धार नवराज महताराले कुल ३४ मध्ये २७ मत ल्याई विजयि भएका छन भने उनका प्रत्यासि विनोद मल्लले केवल ७ मत मात्र ल्याएका छन ।

No comments:

Post a Comment