कालीकोट
३१असोज/ने क पा–माओवादीका केन्द्रिय सदस्य भरत वमले ए(माओवादी) संग तत्काल पार्टी एकता सम्भव नभएको बताउनु भएको छ ।
ने क पा–माओवादी कालीकोटले आयोजना गरेको पार्टी कार्यक्रता प्रशिक्षण कार्यक्रममा सो कुरा बताउनु भएको हो । एकिकृत ने क पा(माओवादी) आफै फुटको विन्दुमा पुगेका कारण अन्य बाह्य पार्टी संगको एकता असम्भव भएको बताउनु भएको छ । वहांले देशमा राष्ट्रियताका सावलमा मात्र नभई संविधान निर्माणका विषयमा समेत एकिकृत (माओवादी) मा अडान नभएका कारण मात्र होईन पार्टी भित्रका नेताहरुको भिन्न विचार तथा गुटगत चिन्तनका कारण पुष्पकमल दाहाल(प्रचण्ड) आफै कमजोर बनेकाले पार्टी एकताको हवोला दिदै गएको बताउनु भएको छ । वहांले पार्टी भित्र फरक दुई वटा डकुमेन्ट आउनुले समस्या देखिएको बताउदै दुई वटा राजनैतिक प्रतिवेदनलाई एकतामा लैजानका लागि तत्काल विशेष महाधिवेशन आवश्याक भएको बताउनु भएको छ ।
नेता वमले पार्टी पहिलेको अडानमा कायम रहेको र अहिले अघि सारेको तीन वुंदे माग पुरा गरे देशले निकास पाउनेमा जोड दिनु भएको छ ।माआृवादी कालीकोटको पार्टी प्रशिक्षण कार्यक्रम विहवार बाट शुरु भएर आज सम्पन्न भएको छ ।

No comments:
Post a Comment