Thursday, May 29, 2014

रमणिय रास्कोट क्षेत्रको पहिचान गुम्दै


रेमिट्यान्सले गांउंलाई परनिर्भर बनायो
रुपेन्द्र ऐडी
कालीकोट
१५जेष्ठ/समथर भुमि नभएपनि जिल्लाको अति रमणिय क्षेत्रको रुपमा चिनिने रास्कोट  दराको मुन्डा(थडिउ) घर अनि घुचिमुच्चि गांउ अहिले सान विगतको भन्दा फरक रहन गएको छ । जिल्लाको अति उत्तम तथा शौन्दर्यको रुपमा स्थापित रास्कोट दरा एक जमानामा रातो चामलले महत्व माग पनि त्यही रुपमा स्थापित रहदै आएको थियो ।
  फोटा न.१ रास्कोट क्षेत्रको स्युना सिप्खाना गांउ

Friday, May 9, 2014

नरहरी नाथको जिल्लामा पहिलो धार्मिक महायज्ञ

कालीकोट
बैशाख २६/ योगि नरहरी नाथ जन्मेको जिल्लामा कालीकोटमा पहिलो धार्मिक महायज्ञमा धुमधाम छ दान गर्नेका लहर अहिले सम्म सवै भन्दा वढि दान गर्ने मान्माका सुर्य बहादुर शाही रहेका छन उनले एक लाख एघार हजार एक सय एक रुपैया दान गरेका छन भने उनलाइृ वाजा गाजाका साथ सम्मा न गरियो आज तेस्रो दिन पनि जारी छ महायज्ञ जेष्ठ एक गते मात्रैसमापन हुने आये
जकले जनाएका छ ।

Thursday, May 8, 2014

पत्रकार महासङ्घको पद हस्तान्तरण
काठमाडौँ, बैशाख २५– नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित कार्यसमितिलाइआइतबार आइतबार पदभार हस्तान्तरण गरिने भएको छ ।

महासङ्घको यही वैशाख २१ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न २४ औं राष्ट्रिय महाधिवेशनलबाट निर्वाचित नेतृत्वलाई संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको उपस्थितिमा पद हस्तान्तरण गर्न लागिएको निवर्तमान महासचिव ओम शर्माले जनकारी दिए ।

महाधिवेशनले महेन्द्र विष्टको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो ।

Tuesday, May 6, 2014

नेपाल पत्रकार महासङ्घ २४ औँ महाधिवेशन कसले कति मत पाए ? अन्तिम मत परिणाम

FNJ
काठमाण्डौ -नेपाल पत्रकार महासङ्घको सोमबार राती सम्पन्न २४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको नामावली र अन्तिम मत परिणाम मंगलबार घोषणा भएको छ ।

बस भित्र वलत्कारको प्रयास

बैशाख २४
काठमाडौं : राजधानीको कलंकीमा एक किशोरीमाथि बसभित्रै बलात्कार प्रयास भएको छ। सोमबार चितवन हिँडेकी १६ वर्षीया किशोरीलाई राति १० बजे बसका चालक र सहचालकले बलात्कार प्रयास गरेका थिए।

Monday, May 5, 2014

पत्रकार महासंघमा डा. विष्ट

दुर्गा काप्ले
बैशाख २२ , काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा महेन्द्र विष्ट विजयी भएका छन् ।

Sunday, May 4, 2014

नेपाल पत्रकार महासंघ को २४ औ महाधिवेशनको मतगणना जारी प्रगतिलि समुह अग्रस्थानमा




 श्रमजीवि पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २४ औं महाधिबेसन शनिबार देखि राजधानि स्थित  प्रज्ञाभवनमा शुरु भएको आईतवार मतदान भई अहिले सम्मको परिणाम अनुसार प्रगतिशिल समुह तर्फका डा.महेन्द्र विष्टको वामपंथि प्यानलअग्र स्थानमा रहेको छ ।