मनिका बोहरा
कालीकोट
१३अषाढ÷बुधवार आएको वर्षाले कालीकोटको सेरीघाटमा पहिरोले पुरिएर दुई जनाको ज्यान गएको छ भने एक जना घाईते भएका छन ।
कालीकोट
१३अषाढ÷बुधवार आएको वर्षाले कालीकोटको सेरीघाटमा पहिरोले पुरिएर दुई जनाको ज्यान गएको छ भने एक जना घाईते भएका छन ।
.jpg)
कालीकोटका ग्रामिण इलाकामा यातायातको सुविधा नपुगेका पलांताका वस्तिबाट विरामीलाई स्टेचरमा बोकेर ल्याउदै गरेको विरामी ।
घटटे्खोला गुफा कालीकोटको बदालकोटमा भेटियो ।यसको संरक्षण आबश्यक रहेको छ ।