Wednesday, October 29, 2014

हराभरा बन्दै कालीकोटका ग्रामिण क्षेत्र कालीकोट

कालीकोट
१३ कात्तिक /उत्पादनका हिसावले परनिर्भर बन्दै गएको क्षेत्र भए पनि रास्कोटले वन पैदावरका हिसावमा पछिल्लो समयमा कालीकोटको छुट््टै पहिचान कायम गर्न सफल भएको छ ।

Monday, October 27, 2014

विदेशबाट फर्किर गांउमै मासु व्यावसाय


कालीकोट
११ कात्तिक/पहिले पहिले विदशे गए पछि के के न हुन्छ भन्ने लागेका स्युनाका राजेन्द्र शाही चार वर्ष कतार बसेर कमाई गरेको रकम ल्याएर घर फर्किदा उनको शान अर्कै नै  थियो ।

Saturday, October 18, 2014

पत्रकार महासंघ अध्यक्ष मल्ल माथि कुटपिट

कालीकोट
२ कार्तिक/नेपाल पत्रकार महासंघ कालीकोटका अध्यक्ष काली बहादुर मल्ल माथि शनिवार सांझ निर्घात कुटपिट भएको छ ।

Friday, October 17, 2014

चितवनमा मासु व्यावसाय फस्टायो

चितवन, ३१ असोज । कुखुराको मासु लामो समय ताजा राख्न सकिने गरी चितवनमा कोल्ड स्टोर सञ्चालनमा ल्याइएको छ । एक करोड लगानीमा भरतपुर–१० मा कोल्ड स्टोर सञ्चालनमा ल्याइएको हो ।

पार्टी एकता सम्भव छैन –वम

कालीकोट
३१असोज/ने क पा–माओवादीका केन्द्रिय सदस्य भरत वमले ए(माओवादी) संग तत्काल पार्टी एकता सम्भव नभएको बताउनु भएको छ ।

Thursday, October 16, 2014

हिमचुलिको साधारण सभा सम्पन्न –अध्यक्षमा बराल

कालीकोट
मनिका बोहरा
असोज ३०/हिमचुलि कृषि सहकारी संस्था लि.मान्म ५ कालीकोटको छैंटौ वार्षिक साधारण सभा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

Thursday, October 2, 2014

शुभकामना

विजया दशैं ,तिहार अनि छठ पर्वको अवसरमा सम्पूण नेपालि दाजु भाई तथा दिदी वहिनी सरकारी तथा गैरसरकारी निकायका कर्मचारी मानव अधिकार कर्मि, नागरिक समाज सम्पूणमा यस पालिको दहैं सफलताको दशै होस अनि समयमै संबिधान जारी भएर जनताको अधिकार सुनिश्चित हुने वातावरण बन्नुका साथै हार्दिक मंगलमय शुभकामना व्याक्त गर्दछु ।
रुपेन्द्र बहादुर ऐडी
केन्द्रिय सदस्य
क्रान्तिकारी पत्रकार महासंघ नेपाल

शुभकामना

विजया दशैं ,तिहार अनि छठ पर्वको अवसरमा सम्पूण नेपालि दाजु भाई तथा दिदी वहिनी सरकारी तथा गैरसरकारी निकायका कर्मचारी मानव अधिकार कर्मि, नागरिक समाज सम्पूणमा यस पालिको दहैं सफलताको दशै होस अनि समयमै संबिधान जारी भएर जनताको अधिकार सुनिश्चित हुने वातावरण बन्नुका साथै हार्दिक मंगलमय शुभकामना व्याक्त गर्दछु ।
रुपेन्द्र बहादुर ऐडी
केन्द्रिय पार्षद
नेपाल पत्रकार महासंघ कालीकोट शाखा